RSS

प्रधानमन्त्रिद्वारा राजिनामा

04 मे

सत्ता साझेदार दलहरूले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रि प्रचण्डले अजै अफ्नो पदवाट राजिनामा दिनुभएको छ । देशवासिका नाममा सम्वोधन गर्दै प्रचण्डले मुलुकमा दोहोरो सत्ता सञ्चालन भइरहेको अवस्थामा सरकारमा वसिरहनु उचित नभएको भन्दै अजैका मितीदेखी लागु हुनेगरि राजिनामा गरेको घोषणा गर्नुभएको हो ।

नागरिक सर्वोच्चता कायम राख्न अफ्नो सरकारले सक्दो कोशिष गरेपनि देशि विदेशि चलखेलका कारण सफल हुन नसकेको भन्दै राजिनामाको घोषणा गर्नुभएको हो । उहांले नागिरक सर्वोच्चता, लोकतन्त्र तथा शान्तिप्रकृयाको रक्षाको लागि अफुले राजिनामा गरेको उल्लेख गर्दै अहिलेसम्म अफुले गरेका गतिविधिहरूको  व्याख्या गर्नुभयो । १३ मिनेट लामो भाषणमा उहांको एमालेप्रति लामो कटाक्ष रह्यो । एमालेले धोका दिएपछि संकटमा परेपनि राष्ट्रपति डा. रामवरण यादवले कटवाललाइ पुनस्थापीत गर्नासाथ सरकार नैतिक संकटमा पर्यो । प्रधानमन्त्रिकै भनाइमा  द्वैध शाषनको यस स्थितिपछि प्रचण्ड नेतृत्वको सरकार वुढि मरि भन्दापनि काल पल्केकोमा दुःखी रह्यो र अन्ततः सत्तालिप्सामा भन्दा जनतामा जानुनै उचित ठान्यो।

 संविधान सभाको निर्वाचनवाट सवैभन्दा ठुलो दलको रूपमा स्थापीत माअवादी सरकार ८ महीनाकै अवधिमा ढालियको छ र माधव नेपालको नेतृत्वमा नयां सरकार गठनको गृहकार्य शुरू भएको छ । तर परिवर्तित चरम संकटकलाइ प्रधानमन्त्रि हुने लामो रहर पालेका एमालेका हरूवा नेता नेपालले कसरि थेग्ने हुन् जनता प्रतिक्षारत छन् ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: