RSS

माधव नेपाल भारतीय मूलका !

12 May
माधव नेपालको विन्तिपत्रको साथमा पंजावकेसरिले छापेको समाचार
माधव नेपालको विन्तिपत्रको साथमा पंजावकेसरिले छापेको समाचार

भारतीय सरकारी समाचार संस्था ‘प्रेस ट्रस्ट अफ इन्डिया’ -पीटीआई ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘भारतीय मूलको’ भन्दै समाचार सम्प्रेषण गरेको छ । उक्त समाचारलाई भारतीय अन्य सञ्चारमाध्यमहरूले पनि प्राथमिकताका साथ प्रचार गरेका छन् ।

रौतहटका ५६ वर्षिय नेपालबारे ‘इथिनिक इन्डियन माधव नेपाल मे विकम नेक्स्ट पीएम’ शीर्षक समाचारमा उनका पुर्खा भारतबाट आएको दाबी छ । ‘भारतीय जातीय मूलका वरिष्ठ नेता नेपाल नयाँ प्रधानमन्त्री बन्न सक्छन्’ एमाले स्रोतलाई उद्धृत गर्दै त्यसमा भनिएको छ, ‘उनको उम्मेदवारीमा पार्टीभित्र खासै विवाद छैन ।’  यसप्रति उनको  कुनै प्रतिक्रिया नअउनुले यस भनाइको थप पुष्टि भएको छ ।

यसैविच शाहिकालमा समेत अस्विकृत भएको प्रतिगमन अधा सच्चियो भन्ने भनाइ र पुरानो विन्तिपत्र सच्याउदै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्रि पदको लागि पुनः दरखास्त दिने लगभग पक्का भएको छ । राजाका पालामा अस्विकृत भएपनि अहिले राजा हटेर राष्ट्रपतीय शाषन लागु भएकाले सो विन्तिपत्र सदर गरिने कुरामा उनि ढुक्क भएको वताइएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: