RSS

नेपालको सीमा नमिचिएको

05 Jun

परराष्ट्र मन्त्री सुजाता कोइरालाले दाङमा भारतीय पक्षले नेपाली सीमा नमिचिएको बताएकी छिन् ।  भारतीय राजदूत राकेश सूदसँग शुक्रबार आफ्नै निवास महाराजगन्जमा भेटेपछि कोइरालाले सन्चारकर्मीमाझ स्थलगत अवलोकनमा गएका सरकारी अधिकारीहरुबाट सीमा मिचेको तथ्यलाई खन्डन भएको बताइन् ।

परराष्टमन्त्रीको कार्यभार ग्रहण गरेकै दिन कोइराला मन्त्रिपरिषद्‍को बैठक छोडेर राजदूत सुदलाइ भेट्न निवास मण्डीखाटारमा पुगेकी थिइन् ।

भेटपछि भारतीय राजदूत राकेस सुदले दाङ, बारालगायतका जिल्लामा भारतीय पक्षबाट नेपाली नागरिकलाई विस्थापित नगरिएको दाबी गरे । सञ्चारकर्मीको जिज्ञासामा राजदूत सूदले भारत र नेपालको राम्रो नहोस् भन्ने तत्वले विस्थापितको हल्ला फैलाएको आरोप लगाए ।
“नेपाली जनता भारतीय पक्षबाट विस्थापित भएका छैनन,” राजदूत सूदले भने, “केही राजनीतिक दल र व्यक्ति नेपाल भारत सम्वन्ध बिगार्न दुष्प्रचारमा लागेका छन् ।”

उनले कसले हल्ला फिजाएको भन्ने जिज्ञासाको भने जवाफ दिन अस्वीकार गरे ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: