RSS

मन्त्रालय खारेज गरेकोमा आपत्ति

05 Jun

गोरखा / आदिवासी जनजातिको क्षेत्रमा काम गर्दै आइरहेका बिभिन्न संघ संस्थाहरुको आज वसेको संयुक्त, बैठकले सरकारले संस्कृति तथा राज्य पुनसंरचना मन्त्रालय खारेज गर्ने निर्णयविरुद्ध  आन्दोलन गर्ने निर्णय गरेको छ ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति गोरखा, तमु छोंज धि, नेपाल मगर संघ, भारतीय भूतपूर्व सैनिक कल्याणकारी सेवा केन्द्र र तमु राष्ट्रिय मुक्ति मोर्चाको आज वसेको संयुक्त बैठक तथा धर्ना कार्यक्रममा भोली जिल्ला प्रशासन कार्यालय गोरखमा ज्ञापन पत्र पेश गर्ने, जेठ २५ गते एकिकृत माओवादीले आयोजना गरेको तमुवान वन्दलाई सहयोग गर्ने, लगायतको निर्णय गरेको तमु राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला सचिव कृष्ण तमुले जानकारी दिनुभएको छ ।

सो कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी प्रकाश, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष एक बहादुर गुरुङ, भारतीय भूतपूर्व सैनिक कल्याणकार सेवा केन्द्रका अध्यक्ष तेज बहादुर गुरुङ, नेपाल मगर संघका सचिव विष्णु रानामगर, मगर राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष कृष्ण रानामगर लगायतले मन्तब्य राख्नुभएको थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: