RSS

मजदुरद्वारा महाप्रबन्धकलाई कार्यकक्ष प्रबेशमा रोक

08 Jul

विनोद ढकाल, गोरखा / उद्योग ब्यवस्थापनले एमाले नेता हरि काफ्लेलाई सल्लाहकारमा नियुक्त गरेको विरोधमा गोरखाको गोरखकाली रबर उद्योगभित्रको अखिल नेपाल औद्योगिक मजदुर युनियनले आज उद्योगका उच्च अधिकारीहरुलाई कार्यकक्ष प्रवेश गर्न रोक लगाएका छन् ।

उद्योग ब्यवस्थापनको तलब सुविधा लिने गरी उद्योगमा कुनैपनि योगदान नभएका ब्याक्तिलाई  सल्लाहकार नियुक्त गरिएको भन्दै महाप्रबन्धक विनोद तिवारी, कम्पनी सचिव शित्तलकाजी श्रेष्ठ र अर्थ तथा लेखा प्रमुख दिनेश कुमार वर्तोलालाई कार्यकक्ष प्रवेशमा रोक लगाएको अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिनुभएको छ । उहांले सञ्चालक समितिले गरेको सो निर्णय नसच्याएसम्म उद्योग प्रवेश गर्न नदिने बताउनुभयो ।

युनियनले आज एक विज्ञप्ति जारी गरी प्राविधिक ज्ञान सीप नभएका ब्याक्तिलाई राजनीतिक नियुक्ति गरिएकोमा खेद ब्यक्त गरिएको छ । कार्यकक्ष प्रबेश गर्न नपाएपछि उद्योगका उच्च अधिकारी आजै काठमाडौ फर्केका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 8, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: