RSS

सवा घन्टासम्म प्रधानसेनापति पुजापाठमा

10 Jul

पश्चिमाञ्चलका सेनाका व्यारेकहरुको भ्रमण गर्ने क्रममा रहेका विवादास्पद प्रधानसेनापति रुक्माङ्त कटवालले शुक्रबार दिनभर पाल्पामा बिताए । पाल्पामा रहँदा कटवालले अंग्रेज युद्धताका सेनाका एक कर्णेलले बनाएको रणउजेश्वरी भगवती मन्दिरमा करिब सवाघण्टा लगाएर पुजा गरे ।
गरूढदल गण पाल्पाका गणपति भरत गुरूङका अनुसार सेनाले बनाएको र धर्म प्रति ज्यादा आस्था राख्ने भएकाले पुजाआजाकै लागि कटवाल पाल्पा पुगेका थिए । कटवालको पुजा अवधिभर सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने  पत्रकारहरूलाई पनि तस्बिर खिच्न निषेध गरिएको थियो । सो अवधिमा मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था समेत निकै कडा पारिएको थियो । पुजाआजापछि कटवाल शुक्रबार साँझ पाँचबजे नै सैनिक हेलिकप्टरबाट गुल्मीतर्फ लागे ।

 
4 टिप्पणीहरु

Posted by on जुलाई 10, 2009 in HOME

 

4 responses to “सवा घन्टासम्म प्रधानसेनापति पुजापाठमा

  1. ARjun MAlla

    जुलाई 11, 2009 at 10:18 बिहान

    puja path jati gare pani uhi ho timro Myad badhdaina bhanera bhandinu na tyo thulo dhane lai.

     
  2. मुखिया कान्छो

    जुलाई 11, 2009 at 10:21 बिहान

    पुजापाठ गरेर त्यत्रा जनताको हत्या गरेको पाप पखाल्न खोजेको होला, रायमाझी आयोगले दोषि ठहर गरेका अपराधिहरूलाइ अव कारवाहि गर्नै पर्दछ ।

     
  3. laxmiacharya

    जुलाई 12, 2009 at 7:38 बिहान

    Katawal le puja path garnu k naulo kura bhayo ra ?

     
  4. मुन्द्रे

    जुलाई 12, 2009 at 7:39 बिहान

    yo kunai imprtent samachar haina yar.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: