RSS

बजेटको प्रतिगामी विशेषता

16 जुलाई

१     नयाँ नेपाल निर्माणको उच्चारणसम्म गरिएन

२     गणतन्त्र प्राप्तिका लागि नेपाली जनताले चलाएको जनयुद्ध एवम् गणतन्त्रप्रतिको लडाईमा जिवन                      आहुती दिने सहिद परिवार एवम् घाइते योद्धाहरुको ’boutमा केही सोचिएन ।

३     युवा स्वरोजगार कार्यक्रममा १५ करोड बजेट कटौती

४     राष्ट्रपतिलाई झण्डै शाहिकालका राजा ज्ञानेन्द्रलाई सरह रकम विनियोजन

५     कर्मचारीको भत्ता प्रतिशतको आधारमा बढाउने घोषणा

६     आयकरको छुट दिने सीमा बढाएर २ लाख पुर्‍याउने निर्णय

७     स्वाधीन अर्थतन्त्र निर्माणमा प्रहार

८     राष्ट्रिय युवा परिचालनको नाममा युथ फोर्स परिचालन गर्न ६ करोड विनियोजन

९     आयको स्वयं कर घोषणा कार्यक्रमको खारेजी

१०   शैक्षिक संस्था सञ्चालन गर्न विदेशीलाई छुट

११   अप्रत्यक्ष करको दर बढाउन जोड

१३   विस्थापितको नाममा सामन्त पोस्ने कार्यक्रम बजेटले समेट्न नसकेको क्षेत्र

१४   सूचना प्रविधि तथा जलवायु परिवर्तनसम्बन्धी सम्बोधनसमेत नगरिनु ।

१५   गरिबीको रेखामुनि रहेकालाई सयदिन रोजगारी दिने कुरामा बजेट विनियोजित भएन

१६   उञ्च माध्यमिक विद्यालयको सवालमा मौनता

१७   स्वास्थ्य बीमा सञ्चालन गर्ने ’boutमा बजेट अन्यौल

१८   छापा पत्रकारिताको विकासको ’boutमा मौनता

१९   गैंडा, अर्नालगायत संकटमा परेका जनावर संरक्षणमा उदासिनता

२०   औद्योगिक सुरक्षाको ’boutमा पनि अन्यौलता बजेटका नकारात्मक पक्ष

२१   कार्यान्वयन हुन सक्ने सम्भावना न्यून

२२   वितरणमुखी भएको कारण महँगी बढाउने

२३   एक खर्ब ७६ अर्ब अनुमानित राजस्व संकलन हुने भरपर्दो आधार छैन

२४   अनुमानित वैदेशिक ऋण अनुदान प्राप्त हुने सम्भावना कम

२५   पुंजीगतको तुलनामा चालु खर्चमा अध्याधिक वृद्धि

२६   राजस्वले एक खर्ब ६० अर्ब चालु खर्च धान्न नसक्ने

२७   २५ हजार मेघावाट विद्युत उत्पादन गर्ने हावादारी गफ

–  MAHIMA WEEKLY.

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 16, 2009 in NEWS, SPECIAL

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: