RSS

बजेटको प्रतिगामी विशेषता

16 Jul

१     नयाँ नेपाल निर्माणको उच्चारणसम्म गरिएन

२     गणतन्त्र प्राप्तिका लागि नेपाली जनताले चलाएको जनयुद्ध एवम् गणतन्त्रप्रतिको लडाईमा जिवन                      आहुती दिने सहिद परिवार एवम् घाइते योद्धाहरुको बारेमा केही सोचिएन ।

३     युवा स्वरोजगार कार्यक्रममा १५ करोड बजेट कटौती

४     राष्ट्रपतिलाई झण्डै शाहिकालका राजा ज्ञानेन्द्रलाई सरह रकम विनियोजन

५     कर्मचारीको भत्ता प्रतिशतको आधारमा बढाउने घोषणा

६     आयकरको छुट दिने सीमा बढाएर २ लाख पुर्‍याउने निर्णय

७     स्वाधीन अर्थतन्त्र निर्माणमा प्रहार

८     राष्ट्रिय युवा परिचालनको नाममा युथ फोर्स परिचालन गर्न ६ करोड विनियोजन

९     आयको स्वयं कर घोषणा कार्यक्रमको खारेजी

१०   शैक्षिक संस्था सञ्चालन गर्न विदेशीलाई छुट

११   अप्रत्यक्ष करको दर बढाउन जोड

१३   विस्थापितको नाममा सामन्त पोस्ने कार्यक्रम बजेटले समेट्न नसकेको क्षेत्र

१४   सूचना प्रविधि तथा जलवायु परिवर्तनसम्बन्धी सम्बोधनसमेत नगरिनु ।

१५   गरिबीको रेखामुनि रहेकालाई सयदिन रोजगारी दिने कुरामा बजेट विनियोजित भएन

१६   उञ्च माध्यमिक विद्यालयको सवालमा मौनता

१७   स्वास्थ्य बीमा सञ्चालन गर्ने बारेमा बजेट अन्यौल

१८   छापा पत्रकारिताको विकासको बारेमा मौनता

१९   गैंडा, अर्नालगायत संकटमा परेका जनावर संरक्षणमा उदासिनता

२०   औद्योगिक सुरक्षाको बारेमा पनि अन्यौलता बजेटका नकारात्मक पक्ष

२१   कार्यान्वयन हुन सक्ने सम्भावना न्यून

२२   वितरणमुखी भएको कारण महँगी बढाउने

२३   एक खर्ब ७६ अर्ब अनुमानित राजस्व संकलन हुने भरपर्दो आधार छैन

२४   अनुमानित वैदेशिक ऋण अनुदान प्राप्त हुने सम्भावना कम

२५   पुंजीगतको तुलनामा चालु खर्चमा अध्याधिक वृद्धि

२६   राजस्वले एक खर्ब ६० अर्ब चालु खर्च धान्न नसक्ने

२७   २५ हजार मेघावाट विद्युत उत्पादन गर्ने हावादारी गफ

–  MAHIMA WEEKLY.

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 16, 2009 in NEWS, SPECIAL

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: