RSS

एमालेका पूर्व जिल्ला उपसचिवसहित ५० कार्यकर्ता माओवादीमा

30 Aug

सल्यान /

नेकपा एमाले सल्यानका पूर्व जिल्ला उपसचिव पुरुषोत्तम भट्टराइसहित विभिन्न पार्टीका ५० कार्यकर्ता शनिवार एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

सल्यानमा खलंगामा आयोजित कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य एवं मगरात राज्य समिति इञ्चार्ज हेमन्तप्रकाश ओली ‘सुर्दशन’ले विभिन्न पार्टी छाडेर माओवादीमा प्रवेश गर्ने कार्यकर्ताहरुलाई स्वागत गर्नुभएको हो ।

पार्टी प्रवेश गर्नेहरुमा एमाले सल्यानका पूर्वजिल्ला उपसचिव पुरुषोत्तम भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठनका आजीवन सदस्य तथा रामपुर उमाविका प्राचार्य माधव भट्टराई, खेमराज खनाल, जिल्ला समिति कोषाध्यक्ष टोपबहादुर बुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठनका आजीवन सदस्य दिनेश कुमार रेग्मी, खेमराज खनाल, जिल्ला समिति कोषाध्यक्ष टोपवहादुर वुढाथोकी, डिल्लीराज पोख्रेल, कृष्णबहादुर भण्डारी, डिल्लीराम भण्डारी, फत्तवहादुर केसी, गोपीलाल केसी, राजेन्द्र पोख्रेल, सरोज खनाल, देवराज परियार, रामबहादुर परियार, चित्रबहादुर राणालगायत एमाले छाडेर माओवादीमा प्रवेश गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसबाट कृष्णजंग वुढाथोकी, अम्विका राणा, यमबहादुर थापा, नेविसंघका चिरञ्जीवी शाह, नेपाल शिक्षक संघका मदनकुमार पौडेल, महेन्द्रप्रसाद राजभण्डारी, युवराज गौतम, प्रकाश केसी, गोवीन्द खड्का, शारदा वली, नवराज पुनलगायत माओवादीमा प्रवेश गर्नुभएको छ । नेमकिपावाट पनि मोतीलाल नेपालीलगायत प्रवेश गर्नुभएको छ ।

 
3 टिप्पणीहरु

Posted by on अगस्ट 30, 2009 in NEWS

 

3 responses to “एमालेका पूर्व जिल्ला उपसचिवसहित ५० कार्यकर्ता माओवादीमा

  1. hero

    अगस्ट 30, 2009 at 10:59 बिहान

    अव क्रमिक रूपमा एमाले नै माअोवादीमा अाउनेछ, प्रतिक्षा गर !

     
  2. CooL

    अगस्ट 30, 2009 at 11:01 बिहान

    Singo desh nai maobadi maya bhaisakeko bela ma yo ta normal kura ho

     
  3. MPB

    अगस्ट 31, 2009 at 11:13 बिहान

    yo bhanda pani nepali leader india maa parbesh bhanera lekhe kaso hola?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: