RSS

संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालको प्रेस विज्ञप्ति

30 Aug

हालसालै सम्पन्न संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालको प्रथम राष्ट्रिय भेलाद्वारा पारित शान्ति प्रक्रिया, राष्ट्रियता, जनतन्त्र र जनजीविकासंग सम्बन्धित ४५ बुंदे मागहरू आम जनतामा पुर्याउन, देशभर विविध संघर्षका कार्यक्रमहरू साथै केन्द्रीय सभाहरू तय भएका छन् । उक्त केन्द्रीय सभाहरूको वक्ता र स्थान निम्नअनुसार तय गरिएको छ –

केन्द्रीय सभाहरू

भदौ २१ गते, विराटनगर– क. प्रचण्ड र क. गिरिराजमणि पोखरेल

भदौ २१ गते, गाईघाट – क. बाबुराम भट्टराई र क. जनार्दन शर्मा ‘प्रभाकर’

भदौ २२ गते, जनकपुर – क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र क. रामकुमारी यादव

भदौ २२ गते, सुर्खेत – क. पोष्टबहादुर बोगटी, क. अमिक शेरचन, क. तिलक परियार भदौ २३ गते, हेटौंडा – क. रामबहादुर थापा ‘बादल’ र क. देव गुरुङ

भदौ २३ गते, बाग्लुङ – क. लिलामणि पोखरेल र क. हिसिला यमी

भदौ २४ गते, बुटवल – क. सिपी गजुरेल, क. अमिक शेरचन र क. टोपबहादुर रायमाझी

भदौ २४ गते, घोराही – क. वर्षमान पुनः ‘अनन्त’ र क. जनार्दन शर्मा ‘प्रभाकर’, क. तिलक परियार

भदौ २५ गते, पोखरा – क. कृष्णबहादुर महरा र क. लेखराज भट्ट

भदौ २५ गते, फिदिम – क. देव गुरुङ र क. नेत्रविक्रम चन्द

भदौ २६ गते, काठमाडौं – क. प्रचण्ड र जबस मोर्चा

भदौ २६ गते, जुम्ला – क. सिपी गजुरेल र क. जनार्दन शर्मा ‘प्रभाकर’

भदौ २७ गते, नेपालगञ्ज – क. नारायणकाजी श्रेष्ठ, क. नेत्रविक्रम चन्द

भदौ २७ गते, दिपायल – क. बाबुराम भट्टराई र क. लेखराज भट्ट

भदौ २८ गते, धनगढी – क. रामबहादुर थापा ‘बादल’, क. लेखराज भट्ट, क. जयपुरी घर्ती

भदौ २८ गते, विर्तामोड – क. अमिक शेरचन र क. टोपबहादुर रायमाझी

भदौ २९ गते, नारायणगढ – क. प्रचण्ड, क. जनार्दन शर्मा र जबस मोर्चा

भदौ २९ गते, रोल्पा – क. बाबुराम भट्टराई र क. नेत्रविक्रम चन्द

 मिति : २०६६ भदौ १४ गते

                                                    फणिन्द्र देवकोटा

                                                    कार्यालय सचिव

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: