RSS

गोरखा प्रवासी संघ कतारवाट सहयोग रकम हस्तान्तरण

10 Nov

विनोद ढकाल

कतारमा वस्ने गोरखालीहरुको समूह गोरखा प्रवासी संघ कतारले जिल्ला प्रशासन कार्यालयलाई सोमवार २ वटा ह्वीलचियर खरिदका लागि रकम प्रदान गरेको छ । कार्यालयमा सेवा लिन आउने अपाङ्गहरुलाई सेवा लिन सहजताका लागि संघले २ वटा ह्वीलचियर खरिद गर्न १२ हजार रुपियां प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेलाई हस्तान्तरण गरेको हो । संघका सचिव गणेश वानियां र संस्थापक अध्यक्ष विरबहादुर थापा सहितको टोलीले सो रकम प्रजिअ काफ्लेलाई हस्तान्तरण गर्नुभएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका गोरखालीहरुले कमाइ गरेको रकममध्ये केही अंश ह्वीलचियर खरिदका लागि प्रदान गरेको सचिव वानियांले बताउनुभयो । रकम हस्तान्तरणपछि प्रजिअ काफ्लेले सो रकम जुन प्रयोजनको लागि प्रदान गरिएको सोही काममा सदुपयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । सो संघले यसअघि पनि गोरखा अस्पतालका लागि २ वटा फोल्डिङ बेड र एउटा इसीजी मेसिन प्रदान गरेको यियो ।

 
2 टिप्पणीहरु

Posted by on नोभेम्बर 10, 2009 in NEWS

 

2 responses to “गोरखा प्रवासी संघ कतारवाट सहयोग रकम हस्तान्तरण

  1. thakuri mailo

    नोभेम्बर 12, 2009 at 5:37 बिहान

    lau gorkhali le aba chai kehi garlan jasto chha hai.

     
  2. muktimarga

    नोभेम्बर 12, 2009 at 4:23 बेलुका

    lau achammai po garchhan ta badda harule ta

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: