RSS

Monthly Archives: अगस्ट 2009

उपराष्ट्रपति परमानन्द झाको प्रेस विज्ञप्तिको पूर्ण अंश

श्री सर्वोच्च अदालतको मिति २०६६।४।९ र मिति २०६६।५।७ को आदेश विरुद्ध श्री सर्वोच्च अदालतमा मिति ०६६।५।१२ गते पुनरावलोकनको निवेदन दर्ता गर्न पठाउँदा २०६६।४।९ को आदेशको हकमा दर्ता भई २०६६।५।७ को आदेशको हकमा दरपीठ आदेश भएको हुँदा त्यस अर्थमा सम्पूर्ण शपथ प्रकरण अदालत समक्ष विचाराधीन हुँदा (subjudice) पनि सम्पूर्ण नेपालका चासोको विषय भएकोले यो प्रेस रिलीज राष्ट्र र जनताका नाउँमा प्रेषित गर्दछु। Read the rest of this entry »

 
 

नेपालको संविधान भारतले बनाईदिने !

प्रधानमन्त्री माधवकुमार नेपालसहितको जम्बो नेपाली टोलीको ५ दिने भारत भ्रमणका क्रममा भारतीय पक्षले नेपालको संविधान निर्माणमा सहयोगको इच्छा व्यक्त गरेको रहस्य खुलेको छ । प्रधानमन्त्री नेपालको भारत भ्रमणका क्रममा भारतीय पक्षले नयाँ संविधान निर्माणमा सहयोगको इच्छा व्यक्त गर्नुले थप आशंकाहरू उब्जाइदिएको छ ।

भारतको मुखपत्र समेत मानिने चर्चित हिन्दुवादी दैनिक पत्रिका ‘द हिन्दु’ को अगस्ट २३ तारिख तदनुसार भदौ ७ गतेको अंकमा भारतले नेपालको संविधान निर्माणमा सहयोगको इच्छा व्यक्त गरेको दावी सहितको समाचार प्रकाशित भएपछि Read the rest of this entry »

 
8 टिप्पणीहरु

Posted by on अगस्ट 31, 2009 in BLOG, NEWS

 

तिम्बुङ पोखरी रामसार क्षेत्र बन्ने तयारीमा

राजेन्द्र श्रेष्ठ/फुङलिङ

ताप्लेजुङको तिम्बुङ पोखरी क्षेत्र उत्कृष्ट रामसार क्षेत्रका रूपमा सूचीकृत हुने सम्भावना देखिएको छ । जिल्लाको पूर्वी क्षेत्र र पाँचथर हुादै भारतीय भूमिसम्म जोडिएको सो क्षेत्रमा रामसारमा प्रतिस्पर्धा गर्नसक्ने तालतलैया, जैविक सम्पत्ती र सांस्कृतिक धरोहर फेला परेका छन् । कञ्चनजङ्घा भू-परिधि सरोकार समूहले सो क्षेत्रको प्राविधिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उत्कृष्टताको सूचीमा पर्ने सम्भावना औंल्याएको हो । तर उसले रामसारका क्षेत्रमा उच्च हिमाली र मध्य तराई दुई क्षेत्रका शर्तहरू विभाजन गर्नुपर्नेमा भने विशेष जोड दिएको छ । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 31, 2009 in NEWS

 

संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालको प्रेस विज्ञप्ति

हालसालै सम्पन्न संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालको प्रथम राष्ट्रिय भेलाद्वारा पारित शान्ति प्रक्रिया, राष्ट्रियता, जनतन्त्र र जनजीविकासंग सम्बन्धित ४५ बुंदे मागहरू आम जनतामा पुर्याउन, देशभर विविध संघर्षका कार्यक्रमहरू साथै केन्द्रीय सभाहरू तय भएका छन् । उक्त केन्द्रीय सभाहरूको वक्ता र स्थान निम्नअनुसार तय गरिएको छ –

केन्द्रीय सभाहरू

भदौ २१ गते, विराटनगर– क. प्रचण्ड र क. गिरिराजमणि पोखरेल

भदौ २१ गते, गाईघाट – क. बाबुराम भट्टराई र क. जनार्दन शर्मा ‘प्रभाकर’

भदौ २२ गते, जनकपुर – क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र क. रामकुमारी यादव

भदौ २२ गते, सुर्खेत – क. पोष्टबहादुर बोगटी, क. अमिक शेरचन, क. तिलक परियार भदौ २३ गते, हेटौंडा – क. रामबहादुर थापा ‘बादल’ र क. देव गुरुङ

भदौ २३ गते, बाग्लुङ – क. लिलामणि पोखरेल र क. हिसिला यमी

भदौ २४ गते, बुटवल – क. सिपी गजुरेल, क. अमिक शेरचन र क. टोपबहादुर रायमाझी

भदौ २४ गते, घोराही – क. वर्षमान पुनः ‘अनन्त’ र क. जनार्दन शर्मा ‘प्रभाकर’, क. तिलक परियार

भदौ २५ गते, पोखरा – क. कृष्णबहादुर महरा र क. लेखराज भट्ट

भदौ २५ गते, फिदिम – क. देव गुरुङ र क. नेत्रविक्रम चन्द

भदौ २६ गते, काठमाडौं – क. प्रचण्ड र जबस मोर्चा

भदौ २६ गते, जुम्ला – क. सिपी गजुरेल र क. जनार्दन शर्मा ‘प्रभाकर’

भदौ २७ गते, नेपालगञ्ज – क. नारायणकाजी श्रेष्ठ, क. नेत्रविक्रम चन्द

भदौ २७ गते, दिपायल – क. बाबुराम भट्टराई र क. लेखराज भट्ट

भदौ २८ गते, धनगढी – क. रामबहादुर थापा ‘बादल’, क. लेखराज भट्ट, क. जयपुरी घर्ती

भदौ २८ गते, विर्तामोड – क. अमिक शेरचन र क. टोपबहादुर रायमाझी

भदौ २९ गते, नारायणगढ – क. प्रचण्ड, क. जनार्दन शर्मा र जबस मोर्चा

भदौ २९ गते, रोल्पा – क. बाबुराम भट्टराई र क. नेत्रविक्रम चन्द

 मिति : २०६६ भदौ १४ गते

                                                    फणिन्द्र देवकोटा

                                                    कार्यालय सचिव

 
 

एमालेका पूर्व जिल्ला उपसचिवसहित ५० कार्यकर्ता माओवादीमा

सल्यान /

नेकपा एमाले सल्यानका पूर्व जिल्ला उपसचिव पुरुषोत्तम भट्टराइसहित विभिन्न पार्टीका ५० कार्यकर्ता शनिवार एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

सल्यानमा खलंगामा आयोजित कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य एवं मगरात राज्य समिति इञ्चार्ज हेमन्तप्रकाश ओली ‘सुर्दशन’ले विभिन्न पार्टी छाडेर माओवादीमा प्रवेश गर्ने कार्यकर्ताहरुलाई स्वागत गर्नुभएको हो । Read the rest of this entry »

 
3 टिप्पणीहरु

Posted by on अगस्ट 30, 2009 in NEWS

 

एमाले अखिललाई बाह्र लाख !

प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको असंवैधानिक कदमपछि विकसित द्वैध सत्ताको स्थितिको अन्त्य गर्नका लागि संविधानसभाको निर्वाचनमार्फत सबैभन्दा ठूलो दल बनेको एकीकृत (माओवादी) नेतृत्वको सरकारले राजीनामा दिएपछि काकतालीमा बनेको वर्तमान गठबन्धन सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले राज्यकोषको चरम दुरुपयोग गर्दै आफ्नै भातृसंस्थाहरूलाई पोस्ने कामको शुरुवात गरेका छन् । Read the rest of this entry »

 
3 टिप्पणीहरु

Posted by on अगस्ट 30, 2009 in NEWS

 

तात्दैछ मजदुर आन्दोलन

सरकारले हरेक श्रमजीवी मजदुरसँग १ प्रतिशत कर लिने घोषणा गरेलगत्तै अखिल नेपाल ट्रेड युनियन महासंघको अगुवाइमा मजदुरहरू अहिले आन्दोलित भएका छन् । उनीहरूले विभिन्न कलकारखाना,द्यो र प्रतिष्ठानहरूमा सरकारले मजदुरहरूसँग लिन लागेको १ प्रतिशत करको विरोध गर्दै मागपत्र बुझाएका छन् । त्यत्तिमात्रै होइन सरकारले निजामती कर्मचारीको तलव र भत्तामा वृद्धि गर्दासमेत एकै देशका नागरिक मजदुरहरूको तलवमान र ज्याला तथा महँगीभत्तामा कुनै वृद्धि नगरी सौतेनी व्यवहार गरेको भन्दै सरकारको पनि तीव्र विरोध गर्न थालेका छन् । Read the rest of this entry »

 
2 टिप्पणीहरु

Posted by on अगस्ट 29, 2009 in NEWS

 

संविधान : संविधानसभाले बनाउँदै छ कि आइएनजीओले ?

नेपालमा परनिर्भरताले पराकाष्ठा नाघेको हो या दयालु दातृनिकायको संख्या बढेको हो ? या  सद्भावको नाममा मुलुकमा बढाइदै लगिएको बैदेशिक सहयोग नेपालमाथिको हस्तक्षेपको पराकाष्ठा हो ? कि यो अन्तर्राष्ट्रिय समुदायको नेपालप्रतिको सदभाव ? अहिले नेपाली जनमानसमा एकैसाथ थुप्रै कौतुहलता र प्रश्नहरू उठिरहेका छन् । एनजीओ/आइएनजीओको नाममा नेपाल भित्रिने अर्बौं रुपैयांले यस्तो प्रश्न उठाएको हो । यसै प्रश्नसंग अहिले नेपालमा बन्न लागेको नयां संविधानको ठेक्का पनि यिनै एनजीओ/आइएनजीओले पाएझैं भएको छ । संविधानसभामा बन्ने भनिएको संविधान नेपाली जनताका लागि कि दातृ निकायका नाममा सञ्चालित एनजीओ/आइजीओका लागि ? Read the rest of this entry »

 
4 टिप्पणीहरु

Posted by on अगस्ट 27, 2009 in NEWS, SPECIAL

 

नारपीडितले राहत पाए

विनोद ढकाल/रेडियो गोरखा

मनाङको नारमा ज्यान गुमाएका गोरखा केरौजाका ७ जनाको परिवारले आज राहत पाएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले प्रति मृतक ३ लाखका दरले पीडित परिवारलाई राहत उपलब्ध गराएको हो । कोषले साउन ३० गतेको ४ महिनाभित्र पीडित परिवारका १ जनालाई योग्यता अनुसारको रोजगार दिने प्रतिज्ञा पनि गरेको छ । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on अगस्ट 27, 2009 in NEWS

 

नयाँ संविधानमा मातृभाषाको प्रयोग’bout

– सृजना शर्मा, म्याग्दी

भाषा अभिव्यक्तिको माध्यम हो । विचार व्यक्त गरी आपसी समझदारी निर्माण गर्नका लागि भाषा अपरिहार्य छ । बेनी बजारका ७६ वर्षिय जयप्रकाश शेरचनले विगतका कानुनहरुमा आफ्ना भाषाहरुलाई स्थान नदिएको गुनासो गरे । शेरचनले भने पहिलेका कानुनले हामीलाई समेट्न सकेन अब बन्न लागेको संविधानमा जनताका ’boutमा पनि लेख्नु पर्र्यो । उनि भन्दै थिए Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 27, 2009 in BLOG, NEWS

 

सांच्चै नमूना बन्दैछ गोरखाको “नमूना उत्पादन केन्द्र”

ऋषीराम भट्टराई, गोरखा

daraudi ko bagar ma pada rango charaudi ycl neta gorkhakaगोरखामा एकिकृत नेकपा माओवादीले जिल्लामा पार्टिलाई आत्मनिर्भर बनाउन जिल्लाको ३ वटै क्षेत्रमा उत्पादनमुलक सहकारी स्थापना गरी काम सुचारु गरिरहेको छ । यसैविच क्षेत्र नं २ को खोप्लाङ र छोप्राक गा.वि.स.को सिमानामा पर्ने भुसुन्डे बेंसी फांटमा रहेको नमूना उत्पादन केन्द्र यतिखेर चर्चामा छ । Read the rest of this entry »

 
2 टिप्पणीहरु

Posted by on अगस्ट 26, 2009 in NEWS

 

बर्षातसंगै बेहाल मानबहादुरको मन

प्रकाश चौधरी/दाङ

बर्षातमा जब पानी पर्न थाल्छ तब मानबहादुरको मन अत्तालिन थाल्छ । कटुवा खोलाको छेऊमै घर भएका मानबहादुर खत्रीलाई एकातिर बाढीको डर छ भने अर्कोतिर पहिरोको । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 26, 2009 in NEWS

 

कलाकारको उर्जा बनेको छ राप्ती रेकर्डिङ डिजिटल स्टुडियो

घोराही

राप्ती डिजिटल स्टुडियोले मानपुरकी देवा खत्रीको सानै उमेरदेखिको गीत गाउने रहर पूरा गरिदिएको छ । आफू सानो छंदा बुवाआमाले गीत गाएको सुनेपछि गाउने रहर लागेपनि आर्थिक अभावका कारण उनले रेकर्ड गरेर सबैलाई सुनाउन सक्ने अवस्थामा थिइनन् । देवाले भनिन्- Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 26, 2009 in NEWS

 

के हो चर्चित पञ्चेश्वर परियोजना ?

प्रा.डा.गोपाल शिवाकोटी

माधव नेपालको भारत भ्रमणको उद्देश्य आफ्नो सत्ता टिकाउन भारतको आडभरोसाको खोजी गर्ने रहेकाले राष्ट्रघाती सन्धि सम्झौताको आशंका हुनु स्वभाविक नै हो । अझ यो भ्रमणप्रति भारतले देखाएको अत्यन्त बढी चासो र भ्रमणका सम्बन्धमा प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूले गरेका जालझेलपूर्ण अभिव्यक्तिले त्यो आशंकालाई बल पुर्‍याउंछ । यो टिप्पणीमा पञ्चेश्वरमा कसरी राष्ट्रघातको सम्भावना छ भन्ने ’boutमा चर्चा गर्ने काम भएको छ । Read the rest of this entry »